Posted by: Rahuldai November 10, 2008
Login in to Rate this Post:
0
?
लौ साप। साप सँग हसायो भने।
सान्नानी , च्याङ्बा , बिर्खेबा मा तारेमाम।
आज सम्म बडा बिजी हुने भेकोले टाइम अली इजी छैन क्या। मुला भन्टा सलगम प्रोफेसर ले ट्याम दिएको छ, चोरेर कोरेर बुझाउन।