Posted by: च्याँङवा November 10, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

के बान्चा बिर्खे, सांच्चि तोइंले देखेकु हो भाने लु मोइले आबो त्यो लाक्पाकु गार्दान छिनाल्चा छिनाल्चा....... म्हेरो खुकुरी कादा गायु..... छ्वाप्पा पारेरा भुटेकोसिमा बागाइना बाने यो खाच्चारकु नाम लोल खाच्चार होइना.....

ए लाहारे त्यो चाउदारी बिहे बार्दाबान्दा सामिदिकु आदाक्छे को हो लु बान बान..... तेस्कु पोनी गार्दान चिलायु जास्दु छा। म्हेरो लोल खाच्चार मोइच्याङ बानेपाछि बुतुक्का हुन्जा बान्ने ताहा पाइरा पानि बिहे गार्दियु बान्जा...... आबो दुइटा गार्दान चाख्ने भो म्हेरो कुकुरीले.....

घोर्ले छोरो पायु बान्ने ता सुर्दा छैना मोलाई..... ग्यात्सुको पाइलेनाइ चार् वोटा छोरा छ... त्यो सांगा साल्कियु बाने चार वोटा घोर्ले छोरा बाइहाल्यु......मोइच्याङले धेराइ घोर्ले छोरा पायु बाने मोइले च्याङ्ग्रा चाराउना पाठाउचा..... तेस्को पिर छैना मोलाइ....

Read Full Discussion Thread for this article