Posted by: Geology Tiger November 8, 2008
Why 'true love' always hurts???
Login in to Rate this Post:     1       ?         Liked by

 

धन्यवाद हावाजीलाई, अनी धन्यवाद MCF र नारनेलाई पनि, यो प्रेमको प्रसङै यस्तो छ कि जती कुरा गरे पनि सकिदैन, यसमा हामी बर्सौसम्म पनि छलफल र बिचार आदनप्रदान गर्न सक्छौ, तर मेरो लागि अहिलेलाई बिट मार्ने समय भएको छ। शायद यो थ्रेडमा यो मेरो अन्तिम लेखाइ हुनसक्छ। तसर्थ मलाई साथ दिने, प्रेरणा दिने, हौसला दिने, सुझाब दिने सबै साथीहरुलाई फेरी पनि धन्यवाद भन्न चाहन्छु। आफ्नो मनको कुरा त म फेरी पनि लेखी हाल्छु, यो थ्रेडमा भएन भने अर्को थ्रेडमा, साथीहरुको माया त सधैं नै चाहिन्छ नि। शायद मैले यसमा नलेखेपछी साथी no quiero लाई अलिकती राहत हुन्छ कि?

अनी यो चाँही फेरी पनि उसैकोलागि,

 

Read Full Discussion Thread for this article