Posted by: Geology Tiger November 7, 2008
Why 'true love' always hurts???
Login in to Rate this Post:     0       ?        

 

साथी भन्छन नि मुटुमाथी ढुङ्गा राखी हास्नुँ परेको छ, तेस्तै हो साथी। दुनियाँलाई रुवाइ देखाएर के गर्नु? दु:ख बाड्ने त तिमी जस्तो साथीसँग मात्र हो। अरु त के हुनु र साथी सबै उस्तै छ। बाचेँको छु, भित्र नभए पनि बाहिर बाहिर हासेँको छु। यस्तै छ साथी, अनी साथीको कस्तो छ नि?
spoku दाउ, माफ गर्नु होला म कुनै केटीको पछी छैन, कारण दाउलाई भनी सकेँ, शायद म उसको भूतको पछी छु हा हा, शायद यो एउटा भावना मात्रै हो, मनको तरङ हो, देखिने र समाउन सकिने भएको भए यसलाई पाता कसेर राख्थे होला, ताल्चाँ बन्द गरेर राख्थे होला, तर यो त बिजुलिको बेगमा उडी रहन्छ, कहाँ जान्छ के के सपना देख्छ भन्नै सक्दिन, तर पनि यो भाईको चिन्ता गर्नु भएकोमा मुरी मुरी धन्यवाद!

अनी यो चाँही त्यही मायालु भूतलाई,


 

Read Full Discussion Thread for this article