Posted by: बिस्टे November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

के हुँदै छ् यहाँ के को गन्थन हो ?
केली गेली चेली सब्बै भेला वाह,सोमे जि एक्चिन झुल्केर किन अस्ताको नि,लहरे के छ त विकेन्ड प्लान,टन्न सुत्ने त होला नि हैन।
अनी ३लि'स (चेली,केलि,गेली) को के छ त विकेन्ड प्लान।
केली र गेली त एकै ठाउमा जस्तो छौ हो ?
बिचरा ठुल्दाइ लाई कस्तो पेलेको त्यो प्रोफेसर बुढो ले,जुङा तान्दिनु न तेस्को।

अनी हाम्रो रिट्ठे कहिले आउन लाको केही खबर छ लहरे ?

सान्नानी कता गैछ इस्कुल जान्छु भनेर हिड्या थि।

Read Full Discussion Thread for this article