Posted by: serial November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

अरुले त घाऊ बनाएर छोडिदिन्छ मैले त झन मलम पट्टी लगाइदीएँ
एक दुई दिन मा निको पनि हुन्छ - जती गरे नि नहुनी

फेरी त्यो चार बज्न लागेको ठाउँ कहाँ हो नि
आफु कहाँ भक्खर तीन बज्न लाग्या छ -
हरे चार कहिले बज्ने होला

Read Full Discussion Thread for this article