Posted by: keli November 7, 2008
Login in to Rate this Post:
0
?
लौ हेर, चुतरिमा बसेर तरुनी हरुका कुर गर्दै रहेछन , बिग्रिएका मुन्छे हरु,
पढ्ने बेलामा पाचुउ क्लास आ पान चोटि पढेका हो क्यर , अनि के गर्छुओ त
अनी , कताको कुमारी गाल को कुरा गरेको यो बिर्खे दाई?
अ गल भोली ४,५ बजे तिर जौला अनी उतै डिनर पनि गरौला