Posted by: Stat November 7, 2008
जनयुद्ध लडेकालाई एमएसरह मान्यता
Login in to Rate this Post:     0       ?        

हाम्रा कम्रेड हरुले किन हल्ला गरेका होलान सर्टिफिकेट दिने भनेर? त्यत्रो बिहार तिर हुर्के बढेर लड्न जानेर आएका हरु सब्बै लाई त्यहिको ९९% ल्याएको प्रमाणपत्र बाडिदिए क्या खुशी हुन्थे होलान, कम्तिमा गाली त खान पर्दैनथ्यो , आखिर बिहारमा पाइलै नटेकेका हरु त नक्कली प्रमाणपत्र का भरमा कहाँ कहाँ पुगी सके

बरु यो खबर कल्ले पुर्याइदेला खै

Read Full Discussion Thread for this article