Posted by: keli November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

राहुल दाई, मासु भात् खाएको हो ?

 गेली  , अहा त्यो लुगा ले कती सुहएको।
 परी जस्तो देखियो
खोइ चेली कता  हराएको? झन कस्तो जरुरी कुरा थियो

हेर हेर कस्तो मातेको सेरेल, गल, नलगाउ है त्यस्तो १९७५ को लुगा
त्यस्तो झुर  लुगा

Read Full Discussion Thread for this article