Posted by: serial November 7, 2008
Login in to Rate this Post:
0
?
गोरु बुढो भयो भने भिड खोज्छ नै मान्छे बुढी भयो भने निहुँ खोज्छ भनेको ठीक राइछ
कती साह्रो निहुँ खोज्न सक्या हो, बुढी मान्छे लाई किन निहुँ खोज्न मन लाग्या होला
कती साह्रो निहुँ खोज्न सक्या हो, बुढी मान्छे लाई किन निहुँ खोज्न मन लाग्या होला