Posted by: serial November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

दिपिका ज्ञानी रे खुब हो ठुल्दाइ - हुन्छ ज्ञानी
अहिले राम काहानी सुने पछी थाहा हुन्छ कतिको ज्ञानी छ भनेर

लेख्ने धेरै छ - त्यही भएर दिपिका को बारे के लेखौ लेखौ भएको छ।

अनी गेली किन निहुँ खोजिरा म सँग - अब ठुल्दाइ राम्रो मान्छे हरुसँग मात्र बोल्छ भनेको थाहा छैन तिमीलाई

Read Full Discussion Thread for this article