Posted by: Rahuldai November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे आएको छैन, दुई महिने सुत्केरी बिदा मा गएको मान्छे।

नोभेम्बर को लास्टाँ आउँला।


ल सुनाउनु दीपिका नानु, लहरे ठ्याम्मै चेन्ज भएर आयो। आफ्नो पनि लहरेको पनि, राम काहानी ।

Read Full Discussion Thread for this article