Posted by: Rahuldai November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        


लौ आज को चौतारी त जमैका को लड्का छ् नि । उसेन बोल्ट ( नट को छोरा ) को भन्दा नि तेज गती मा । न सकिने भयो पर्भू को लीला । हफ्ता भरी मा १०० पोस्ट नहुने दिन पनि हिजो अस्ती मात्र। आज ब्यान ब्यानै ७० भन्दा बढो खोकाइ ?

दीपिका नानी ,

कहिले सवेरए नि ? हाल खबर सुनाउनुस। लहरे ले त सुनाएन न , सुनाएन, ज्ञानी दीपिकाले सुनाउनु है ।

Read Full Discussion Thread for this article