Posted by: dipika02 November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

माअामा   सञ्चै हजुर?
कस्तो राम्रो सग सजाउनु भएको मेरो मामा ले घडा
मेरो भाई कत्रो भयो मामा?
ओ बौचा, के छ साथी? आउने बित्तिकै ल हेर के के भन्न थालेछ मलाई अनी खोइ मेरो रिस नाक को टुप्पामा? हो है साथीलाई त्यसरिनै स्वागत गर्नु पर्छ नि

"डेर्फोर दिपिका को सानी आमा कि ठुलि आमा पर्‍यो गेली"  बौचा के भनेको ?

 
gal1 के छ?  स्वागत गरे चौतारीमा , हो म मेरो मामाको भान्जी

चेली के छ? हो र लहरे ले केही लेराइदेन पख है मैले लेराइदेकी छु तर लगेज नै खोलेको छैन, पछी दिन्छु है

Read Full Discussion Thread for this article