Posted by: Harka_Bahadur November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

होर भन्या लहरेले काठमाडौं वाली भेट्योकी के हो ? ल हेर यो लहरे हेर्दा हेर्दै नेपाल गर नि आयो है , खपर्मा लेखेर लेराकै रछनी बज्जेले ।
बल्ल गीत सुन्दै छु , गीत चै सधा झै झकास भनी रहनु पर्दैन होला नि दाइलाई ।
लौ भोली मौका मिले कुरा गर्ने नै छु आहिले लाई आग्या दिनुहोश । जये नेपाल ।

उही हर्के।

Read Full Discussion Thread for this article