Posted by: Harka_Bahadur November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ओ हो लहरे बौचा , मोटार आएछनित, कती प्लेट म म गयो नेपाल बसुन्जेल , अनी नयाँ नेपालको के छ खाबर ।
अनी एक्लै फर्केको कि दुक्लै , कि दुक्लै हुने बिचार  गरेर फर्केको ?
लु फर्केको उपल्छ्यमा एक दुई वटा गीत सुनम न त कसो ?
Read Full Discussion Thread for this article