Posted by: Rahuldai November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ठिकै भो, साझा बिग्रेर नि, आफ्नो नि लाख करोड काम थियो, जहिले नि न भ्याउने। बल्ल केही गरे जस्तो गरें।
यो पढ्ने लेख्ने काम चाँही किन झ्याउ हुन्छ साथी ? देशाँ फोकटमा डिग्री बाड्ने रे डाक्टर कामरेड , त्यताइ लाग्नु पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article