Posted by: *~Spring~* November 6, 2008
जनयुद्ध लडेकालाई एमएसरह मान्यता
Login in to Rate this Post:     0       ?        

हे भगवान!  किन मैले मेरो मम्मि बाबा अनि गुरुहरु को धेरै पढ्न पर्छ भन्ने कुर सुनेरैछु आज सम्म पनि  हड्डि घोट्दै, आखा दुखाउदै खात का खात पेपर्स् टाइप् गर्दा गर्दा  थाक्या औला लाइ हेर्दै बस्नु पर्याछ।तेति बेला म जनयुध मा किन गैन। तेति बेला गको भये घर् मै बसि बसि college  को degree पाउथे।कम्ति मा येति दुख त गर्न पर्थेन। कस्तो कर्म

Absolutely absurd!!! The power has gotten into their heads and now it's speaking louder in their absurd actions.

Read Full Discussion Thread for this article