Posted by: बिस्टे November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
मेरो नाता त प्रमाणित गरिराख्नु पर्दैन होला सप्पै लाई था छदै छ्,मेरो सम्धी,सम्धिनी,नातिनी,भान्जी को बारेमा।
लौ हसुरेर आईयो चाइनिज ले भुट्या भात।
सम्धी नि ज्यु के छ् नि हजुर को हालखबर,आज उखेल्न जानु छैन ?
Read Full Discussion Thread for this article