Posted by: miss_ me November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ए प्रिति,

  हेर है सिस मलाई झोक चल्यो भने तिम्रो माइजु बाट राजिनामा दिन्छु म 

राहुलदा,

प्रचारप्रसार त घमासान छ नि ? (रिसानी नहोस है)

 साच्ची अनेष्ट्ली भनेकिम  कथा  निकै रोचक छ हजुरको । मलाइ निकै मनपर्यो--म  त्यो किताप किन्न गैहाले ल अहिले नै :)

Read Full Discussion Thread for this article