Posted by: Rahuldai November 6, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु।


बिहीवारन मुख:अष्टमिस्य जदौ ।

ओह आज एका ब्यानै बुढा बुढीहरु को भेला ? पशपती जान भेला भाको होला। आज मुख: अष्टमी। पशपती नाथ को बिशेष पूजा हुने दिन। सम्पत्ति सार्बजनिक गर्ने मात्र नभै शिवलिङको सर्बाङ प्रदर्शन हुने दिन ।

शिवलिङग को सबै भन्दा माथिल्लो भाग मा के होला ?

आज को यक्ष   प्रश्न?

Read Full Discussion Thread for this article