Posted by: miss_ me November 5, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लहरे बौचा कहिले आको?  भनेसि रमाइलो नै भएछ होइन त  -- माथिको प्रस्नको जवाफ देखेर भनेकिम:)

ल अब चै अन्तिम प्रस्नको जवाफ दिनु पर्यो बौचा दुर संचार बाट।

अनिखेरि ब्यान त अर्कै थियो चौतारी। हाम्री चेलीसिस ले बनाको चौतारी कता पुरायौ बौचा

Read Full Discussion Thread for this article