Posted by: serial November 5, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
१) गाडी रिजर्भ थियो - भाडा थाहा भएन - तर ट्याउसी बसी नसक्नु छ स्वयम्भु बाट न्यू रोड १०० रुपैयाँ जाममा परेन भने
२) बाँदर कती बढ्यो त्यो चाँही थाहा भएन - आफ्नो रिसोच को बिषय परेन
३) पहिला भन्दा अली गाह्रै भएको हो
४) मासु त कती खाइयो खाइयो - तौल चाँही १ किलो जती बढेको पाएँ - भर्खरै जोखेर आएको
५) खासै चर्तिकला देख्न पाएन -
६) भयो भन्नु पर्‍यो
७) रुघा खोकी ले तेस्रो हप्ता पुरै अनी निको हुन लागेको थियो फेरी आउने बेला मा सतायो, अरु केही भएन,
८) म आँफै आएपछी के कोशेली चहियो र -
९) म्याडिसनको तापक्रम ठिकै छ - अहिले सम्म ज्याकेट लाउनु परेको छैन
१०) एस्को जवाफ दुर संचार मार्फत मात्र भन्ने छु ।  
Read Full Discussion Thread for this article