Posted by: Deep November 5, 2008
चौतारी ~१३३~
Login in to Rate this Post:     0       ?        
लहरे ब्रोलाई स्वागत छ। अनि त्यो बिजेस्वरी देखी परोपकार सम्म आईपुग्दा आठ दश बटा जति झ्यालहरुमा आँखा अल्झिन्थे आफ्ना कुनै दिन -- ती मेरा हेराई अल्झाउनेहरुको बे मा गैयो कि? नरदेबीकी चै पर्खेर बसेकी छे की जस्तो लाग्छ -- तर के थाह कुन दिन छोरीको इही भन्दै निम्तो पठाउने हो कि दुई चार बर्षमा? हरे राम!
Read Full Discussion Thread for this article