Posted by: Geology Tiger November 4, 2008
A must watch Video of NEPAL
Login in to Rate this Post:     0       ?        

 

vyrus लाई धन्यवाद अनी धन्यवाद मनोज पन्डितलाई, साह्रै राम्रो काम लाग्यो। नेपालको ईतिहास र ऐतिहासिक नेपालको भुगोललाई हाम्रो आँखा अगाडिसम्म ल्याइदिनु भयो। धेरै साथीहरुले भन्नु भए जस्तै मन छुनेखालको रचना छ, अझ रगत उमाल्ने खालको भनौ। ति हाम्रा पुराना किल्ला र मिचिएका सिमास्तम्भ देख्दा कुन नेपालीको पो मन बिचलित नहोला र? फेरी पनि सबै नेपाली दाजुभाइसँग मेरो सादर अनुरोध के छ भने गुमेको ग्रेटर नेपाल फर्काउनु भन्दा पनि अहिले हामीसँग भइरहेको नेपाललाई कसरी गुम्न नदिने हो त्यस बिषयमा सोचौ र काम गरौ।

 

Read Full Discussion Thread for this article