Posted by: Geology Tiger November 4, 2008
Login in to Rate this Post:
2
?
Liked by
गुरुजी,
सहानुभुतिको लागि धन्यवाद, तर साथी म हर्ट भएको छैन, नत मेरो प्रियसिलेनै मलाई छोडेकी छन्। अनी साथी अर्को कुरा मेरो आँखाको शक्ती क्षण भईसकेको छैन, म साना अक्षर पनि राम्रोसँग पढ्न सक्छु।
तर पनि मायालुसँग एउटा प्रश्न छ,
के भुल भयो प्रिया, मसँग बोल्दिनौ?