Posted by: Rahuldai November 4, 2008
चौतारी ~१३३~
Login in to Rate this Post:     0       ?        
तारेमाम बिस्टे,
आज नि सुस्त सुस्त छ चौतारी किन होला? छठ मनाउने बहाना हो कि भोट् हाल्ने बहाना हो ? बुझ्न सकिएन। हाम्रो देशाँ भए बिदा हुन्थ्यो, नगरपालिका को चुनाव भए पनि। यहाँ त राष्ट्रपती राष्ट्रपत्नी को चुनाव हुँदा नि बिदा नि नहुने छुट्टी नि नहुने।  
Read Full Discussion Thread for this article