Posted by: बिस्टे November 3, 2008
Login in to Rate this Post:
0
?
गेली, यो चौतारी आउन त उकाली ओराली नगरि त साध्य छैन कि हपाइ जहाजा उडेर आउनु परो,
किन नो किडिङ नि लास्टा,साँचीकै भने नि म बुढो लाई के र रिसाउन्न।
हैन मास्टर्नी नानी काम्मा साउले अली पेलेर हो,बेला बेला चियाईरा छु,नलेख्या मात्रा हो। अनी आफु आरामै?