Posted by: बिस्टे November 3, 2008
चौतारी ~१३३~
Login in to Rate this Post:     0       ?        
के छ हर्के सोम,ह्यापी छठ ल तिमी लाई पनि। कैले हो बरु?
अरु कता लागेछन सब्बै,हसुर्न त होला नि,आफु त हसुर्दै हो।
अनी रिट्ठे,लहरे,दिपिका कहिले आउने हो था छ कसैलाई?
Read Full Discussion Thread for this article