Posted by: Geology Tiger November 3, 2008
Login in to Rate this Post:
3
?
Liked by
धन्यवाद गुरु जि,
तर मलाई त्यो टाउकोमा लगाउने तेल होइन मेरो मायालुको tel (फोन) पो चाहिएको।
हिजो मेरो मायालुले मलाई के के न दिन लागिन भनेर दङ परेको थिए, शायद मुटुको टुक्रा पो दिन लागेकी हुनकी जस्तो लागेको थियो, तर जब उनले लाउ भनेर बडेमाको आलुSSSSSSSS मेरो हातमा राखी दिन मेरो मुटु टुक्रा टुक्रा भयो।