Posted by: बिस्टे November 3, 2008
चौतारी ~१३३~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी,
तारेमाम ठुल्दाइ,
ह्यालो चेली र केली, गल १, ठुलि।
स्वस्ति दिप प्रभो।
ठुल्दाइ ले ह्यालो गर्नु भारच अस्ती, म ओखल्ढुङ्गा जाने बाटो मा थे फुन आको पत्तै पाईन। पछी खबर सुनेथे उतै ब्यस्त भएर फुन गर्न पाईन,आज भोली म गरुला,लम्बर पनि थिएन तपाई को। ओखलढुङा ठुलदाइ को पुरानो मित्रका गएको,चेली को पुरानो मित्री लाई पनि आकी थिईन।
लौ धेरै दिन पछी सुस्ताउन आए,चौतारी लाई नि हिउद लागेछ पात हरु सप्पै पहेलिएछन।
Read Full Discussion Thread for this article