Posted by: Geology Tiger November 2, 2008
Login in to Rate this Post:
3
?
Liked by
बिर्सेंको छैन तिमीलाई सम्झना त मेरो मुटुमा गडेको छ,
भेटिन त के भयो तिमीलाई? माया त झन् झन् झन् बढेको छ।