Posted by: Rahuldai October 31, 2008
Login in to Rate this Post:
0
?
आज त केली र ठुलि मात्रै घाम टेपर बस्या छन चौतारीमा। अरु जम्मै काम्-चोर,डाका हरु कता लाग्या कुनी? हाम्रो शहरमा त आज लाल परेड छ। फिलाडेल्फिया फिलिज ले आधार बल को विश्व श्रिंखला जितेको उपलक्षमा।