Posted by: Rahuldai October 31, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

तारेमाम लम्बरी केटी, बिर्खे बा अनी केली ।


चिया को लागि धन्यवाद, दाने जस्तो बर मिलोस।


केली मात्र चेली खै त ?


सान्नानी नि बेपत्ता।


चिप्ले कता चिप्लेका हुन?


बिस्टे धेरै दिन भो गयाब भाको। साडी किन्न रक्सौल गएका हुन कि गाडी किन्न डेट्रोइट ?

Read Full Discussion Thread for this article