Posted by: Rahuldai October 31, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

तारेमाम पूण्टे दाई ,
हैन पून्टे दाई कता बाटो बिराउनु भयो जस्तो छ, धेरै दिन भो हराउनु भाको।

"अरु पनि दिन्थे " भन्नु को अर्थ अरु पनि आषिश दिन्थे भन्नु थियो आज भोली शर्ट कट मार्ने चलन छ त्यही मारेको अनर्थ भे छ।
 

Read Full Discussion Thread for this article