Posted by: keli October 30, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
राहुल दाई, मैले  भाईतिका  को लागि सामन मिलाउदै छु ।
 ल टिका लगाउन रेदी हुनुस् है ।अनी बहिनिलाई टिका लगएर कती 'बोनस्'दिने  बिचार  छ?
म त त्यो  हेरेर मात्र टिका लगाइ दिन्छु  नि ,


 

Read Full Discussion Thread for this article