Posted by: CHOR October 29, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     0       ?        

         ब्रो मैले कुरा ले जित्न खोजेको होइन? मेरो १६ आना ठीक हो भनेको पनि होइन? तर किन एउटा जातीलाई मात्र ज्यादा मह्त्वो दिने, बाँकी हामी सबै जानाचै खोया???

तिमी आँफैले भन्याउ जय नेपाल भन्न कत्ती दिन पाईयला भनेर ??? यो कुरा सम्ब्वत को मात्र नभएर जातिया हुन जान्छ, । मेरो भनाइ के भने नबिग्रेको कुरालाई किन बनाई रहनु पर्‍यो । नेपालमा आरू धेरै कुर छन सुधारनको लागि , यो जाबो क्यालेन्डर किन फेरी रहनु पर्‍यो र ।

मैले भनी गएनी मलाई नेवार सँग रिस होइन तर एस्त थोत्र कुर लिएर आएर बीभाजन गर्न खोज्नी नेता हरुको नीयत को कुरा गरेको, भरत्य aस्लील तत्व को कुर गरेको । मेरो कुरा माथि हेर नेवार जती हाम्रा गर्व हुन भनेको छु तर न बिग्रेको कुरा सुधारने पक्षमा म चै छैन र मेरो जस्तो बिचार  राख्ने धेरै अरु मान्छेहरु छन ।

धन्यवाद         
Read Full Discussion Thread for this article