Posted by: Rahuldai October 28, 2008
Login in to Rate this Post:
0
?
लौ हर्के टन्न खाएर मस्त सँग निदाउनु। जिन्दगी मा सुत्नु भन्दा आनन्दको केही कुरा छैन क्या।
पीर ब्यथा लाई पन्छाएर स्वप्नलोकका परिहरु सँग भैलो खेल्नु।
पीर ब्यथा लाई पन्छाएर स्वप्नलोकका परिहरु सँग भैलो खेल्नु।