Posted by: Harka_Bahadur October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

लौ भाईलिराम , ए भन भन भाई हो भैलि राम
ए स्वोर मिलाई भन , भैलि राम ।
ए चिप्लो बाटो भैलिराम् ।
ए लद्दै पढ्दै भैलिराम्  ।
ए आएका हामी भैलिराम् ।

ए यो घर कत्रो , ए सिङ दरबार जत्रो भैलिराम् ।
ए घर पेटी आमै , भैलिराम्
ए दिनै लागे भैलिराम्
ए दिन्छन दिन्छन , भैलिराम् ।

गान्ठे हो भटाउन नि यती गाह्रो भैलिराम् ।

Read Full Discussion Thread for this article