Posted by: nepalean October 28, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

दौंतरी देखी चौतारीसम्म सबैलाइ तिहारको शुभकामना। अनि नेपाल बर्षको भियुन्तना। राहुल दाइ, हर्के, मिस माइली, माइला, टेके,केटी,साननानी,चेली सबैलाइ तिहारमय नमस्कार।

के छ हाल खबर, आफु त यही भुतले खाजा खाने ट्याममा मात्र चौतारीमा सुस्केरा हाल्ने मौका मिल्छ। यतिबेला त सबै ओछ्यानमा फुस्केरा हाल्दैहोलान।

ल भन भन भाइ हो - देउसुरे

Read Full Discussion Thread for this article