Posted by: Rahuldai October 28, 2008
Login in to Rate this Post:
0
?
हैन माइली बजै, अघी न लक्ष्मी कहिले देखी माता भईन भन्दा बोल्दाइ नबोली ओरालो झर्या होइन? उल्टै बम्किने?
लौ बजै, राम्ररी पूजा गर्नु ( पूजा नि रिसाएकी छे अचेल त) ।