Posted by: syanjali October 28, 2008
Back to nepal Sambat
Login in to Rate this Post:     0       ?        

नपाउनेले केरा पायो बोक्रै सँग खायो भने झै " नयाँ मुल्हा ले धेरै प्याज खान्छ रे"
राष्ट्रको धुकुटी आफ्ना फौज लाई खुवाउदै सकिदै छ , बान्दर भएर बसेको बेला उडाएका बाटो ,पुल सम्हार गर्न सकेको छैन , केही त गरेरै देखाउनु पर्‍यो .
नेपाल सम्बतको ठाउमा इस्वी साम्बत नै राखेको भए बरु सम्सार सङै मिल्दथियो .

यो केही हैन , राजा बिक्रमआदित्यले सम्बत्को सुरुआत गरेको र राजाको नाम जोडीएको काम कुरा हरु सबै निर्मुल गर्नु परने माओवादी को पहिलो मुद्द हो .

केही छै न , यिनी हरु गए पछी , अर्को आउछ अनी बिक्रम सम्बत् नै चलन चल्ती मा आउछ र रही रह्न्छ .

Read Full Discussion Thread for this article