Posted by: Harka_Bahadur October 27, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका हो लौ हेर हाम्रो गीतान्जलिको बिजोग हुँदा हुँदा ठुल्दाइलेनी गीत बजाउन छाडेछन लौ अचम्म भो।
आज लक्ष्मी प्रशाद देव्कोटाको मुना मदनको गीत सुन्ने हो कि। स्वोर चै स्वोर सम्राट नारायण गोपाल है भनीरनु पर्दैन होला ।

चेलीले जर्दा पान लेर आयिछिन , अहिले सम्मा भाउन्न पारी रको छ ।

ishor taile racher pheri - Narayan Gopal
Read Full Discussion Thread for this article