Posted by: gyanguru October 25, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

दसैं पछी धान कट्ने चटारोले चौतारी तिर झर्ननै पाको थिन। चेली नै सबै भन्दा पहिला आएछिन, राम्रै भो।
हाम्रो झिल्के ज्वाई साब को हाल खबर के छ कुन्नी? दशैमा कल्कत्ता बाट आए कि आएनन? सबै बेसै होला
म पनी तिहार पछी मधेस झर्ने काम छ, ज्वाई जेठान मिलेर जानु पर्ला ।

अनि भरे बेलुकि  रामेको मा कौडा हन्ने भनेक छन्, सबै उतै आवो। भेटघाट गर्नु पर्छ।

Read Full Discussion Thread for this article