Posted by: Rahuldai October 24, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     0       ?        

नेपाल संबत कुनै जाती बिशेष को संबत हुंदै होइन। शंखर साख्वा उपत्यकाबासी भएकोले र नेवारी बोल्ने समुदायको भएकोले नेवारहरुको संबत भनेर चिनियो वा चिनाइयो। साम्रज्यबादी कहलिएको भारतको कुनै सम्राट को नाम मा सुरु गरिएको बिक्रम संबत भन्दा कता हो कता नेपाल संबतले राष्ट्रियताको भावना संचार गरेको छ। यता तिर ध्यान नै न दिइकन मात्र जातिय द्वेशले नेपाल संबत को बिरोध गर्ने कथित राष्ट्रबादीहरुले सोच्ने कि ?


व्यबहारमा ल्याउन कठिन होला, असंभव भने छैन।


 

Read Full Discussion Thread for this article