Posted by: cheli October 24, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        
"जनि लिवर जस्तो हेमसमको हातबाट दक्षिणा लेऊ!" hahahaha
नाईं नाईं म त साक्षात् भगवान् विष्णुजस्ता ( साँच्चै त देख्या छैन, विष्णु भगवान्लाई, हेमसमै होलान् नि
) हेमसम हाम्रा माल्दाइ र साक्षात देवी लक्ष्मीजस्ती ( धनकी देवी राम्रै होलिन् नि)  माइली भाउजुको हातबाट दक्षिणा लिने के!!
Read Full Discussion Thread for this article