Posted by: Birkhe_Maila October 23, 2008
Login in to Rate this Post:
0
?
बाट्बाटै आम्दा त आँखो खा थो घाम टल्केर, सराप्नु सराप्या कुन चइनिले ऐना टल्काओ भनेर यिनि परान जाने बेला भा बुडा पो रेछन्। तिम्लाई हैँचाले लान नसक्या असत्ति बुडा क्यार्दै छौ एतिखेर सम्म चौतारिआँ? बुडेसकालाँ बल्छि थापेर बस्या छौ आफैँ छेडिएलाऊ ए बुडा!