Posted by: miss_ me October 23, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

 पुन्टेदा,

 दर्शन चै बरु हउरलै  अरे है मइले :) के भन्च रे हउरको आयु त बढ्च नै तिहाराँ बेला पुजा अरुम्ला नि सप्तरंगी टिको लाइदेर

माइली आँ,

 हउर्लै हाम्ले लेकेओ पढ्ने फुर्सदनै का छ र भन्चु । हाम्रो जिम्माल बा सअ कल अर्न ठिक्क छ।  के खान्छयौ ह बुढी  तिम्ले बाह्रै मास  कल अरेर बस्छ्यौ ( अब कति रिस उठ्ने होला )

अनिखेरी बिष्टेहजुरबा  हउरको नातिनीलै के भओ र भन्छु म सअ त बोल्नै छोडिन् त?

चिप्ले काका दिप   कता हराम्नु भओ र भन्चु ?

Read Full Discussion Thread for this article