Posted by: Rahuldai October 23, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

तारेमाम, बिस्टे, पर्बते, मिसनानी ।

ब्यानै ब्यानै गीतान्जली राख्दा काम छोरा हरुलाई अप्ठेरो पर्ला भन्ने डर मात्र हो, अन्यथा हामी जस्तो न-काम छोरा हरुलाई फरक पर्दैन। अड्डामा काम गर्ने झ्याल सँगइ चौतारीको झ्याल खोलेर बस्न त बसे नै , गीत सुने त ठिकै, नाच्न थालए भने जागिर जाला भन्ने डर।

माइली बजै र कुप्रे बुढाको झगडा नि नसकिने भयो देशाँ संबिधान सभाको बैठक जस्तो।

Read Full Discussion Thread for this article