Posted by: somewhereondearth October 22, 2008
अन्तर्प्रश्न
Login in to Rate this Post:     0       ?        
क्या यार फुच्चे भाई । खाना खान बसाउने अनि अचार पस्केर फरार???

मीठो शुरुवात छ, अगाडि नपढे सम्म कमेन्ट गर्नु काचो कुरा होला। तर तिमी जे लेख्छौ राम्रो लेख्छौ, मीठो लेख्छौ । बोलिमा बाघपटुका सुनेको थिए, तिम्रो लेखाईमा छ ।

अरु कुराहरु पनि राख्छौ भन्ने आशामा

-somewhereondearth
Read Full Discussion Thread for this article